हराएको ४८ वर्षपछि भेटियो मूर्ति

काभ्रे । काभ्रेको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति ४८ वर्षपछि भेटिएको छ । २०३१ सालमा हराएको अष्ठधातुबाट निर्मित शाक्यमुनि बुद्धको मूर्ति काठमाडौंबाट भेटिएपछि त्यसको प्रतिस्थापन गरिएको छ । बनेपा नगरपालिका र स्थानीयको सक्रियतामा काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्राहलयमा राखिएको शाक्यमुनि बुद्धको मूर्ति बनेपा–८ स्थित बहिभ मन्दिरमा ल्याई प्रस्थिापन गरिएको हो । बाजागाजासहित…