सन्दीप लामिछानेलाई म्याद थपका लागि अदालतमा लगिँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज बिहीबार जिल्ला अदालत काठमाडौं लगिँदैछ । बालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो । गत सोमबार मात्रै २० गतेबाट लागू हुने गरी उनलाई ७ दिन म्याद थपिएको थियो ।…