शाकाहारी महोत्सव आयोजना हुने

काठमाडौं । शाकाहारी खानाको प्रवर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटन आकर्षण गर्ने उद्देश्यले हिमालय क्षेत्रको प्रथम शाकाहारी महोत्सव ‘हिमालयन भीगन महोत्सव–२०७९’ नेपालमा आयोजना हुने भएको छ । वर्ल्ड भीगन अर्गनाइजेशन नेपालको आयोजनामा आगामी भदौ २८ देखि असोज ४ गतेसम्म महोत्सव गर्न लागिएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव लुम्बिनीमा भदौ २८ र २९ गते,…