मैले विश्वका ३२ देश घुमेको छु । हरेक देशमा मकै पोल्ने, स्ट्रिट खाना बेच्ने हुन्छ । तर उनीहरुलाई निश्चित ठाउँमा मात्र अनुमति हुन्छ । जहाँ मन लाग्यो त्यहिं बटुवा हिंड्ने बाटोमा मकै पोल्ने, कपडा बेच्ने, सामान बेच्ने गर्दा बटुवा सडकमा हिंड्न बाध्य छन् , यहाँ । महानगरले निश्चित ठाउँ तोकेर स्ट्रिट फुड, सस्तो कपडा तथा…