हेटौँडा । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले १६ जेठमा प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बुधवार बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रमको पक्षमा गठबन्धन दलका सांसद्हरु रहँदा विपक्षमा सदनमा प्रतिनिधित्व गर्ने नेकपा (एमाले) र अन्य दलहरु रहेका थिए। नीति…