पोखरा । पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दिपक सुवेदीमाथि एक पुरुषले रड प्रहार गरेका छन् । आइतबार सार्वजनिक जग्गामा बनाउँदै गरेको संरचना रोक्न गएका बेला आफूमाथि बाझिपोखरीका भूपेन्द्र गिरीले रड हानेको वडाध्यक्ष सुवेदीले बताए । आफूसँग गएका एक जनाले प्रतिरोध गरेकाले रडले चोट भने नलागेको उनले बताए । यता पोखराका मेयर धनराज आचार्यले यो घटनाको निन्दा…