बागलुङ पिकअप भ्यान दूर्घटनाका मृतक ५ जनाकै सनाखत

बागलुङ । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृतकहरुमा जिप चालक बागलुङ जैमिनी-८ केवई बस्ने ३८ वर्षीय महेन्द्र पुन, सोही स्थानकी २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षका कुल प्रसाद श्रीष रहेका छन् । घाइते बागलुङ…