खगराजले पेस गरेको दाबी असंवैधानिक भएको कांग्रेसको दाबी

पोखरा । एमाले नेता खगराज अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पेस गरेकाे दाबी असंवैधानिक भएको भन्दै कांग्रेस सांसदहरू निवेदन लिएर प्रदेश प्रमुखकहाँ पुगेका छन् । उपनेता विन्दुकुमार थापाको नेतृत्वमा उनीहरू प्रदेश प्रमुख डिल्लीराज भट्टको सरकारी निवास पुगेका हुन् । कांग्रेसले दाबी गलत र असंवैधानिक भएकाेले मुख्यमन्त्री नियुक्ती रोकिनुपर्ने बताएकाे छ । गलत नजिर कायम गर्नु नहुने…