कारागारका जेलर घुससहित अख्तियारको नियन्त्रणमा

पश्चिम नवलपरासी । कारागार कार्यालय पश्चिम नवलपरासीका कारागार प्रशासक (जेलर) एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगालबाट खटिएको टोलीले कारागार प्रशासकको रुपमा कार्यरत शाखा अधिकृत विनोदकुमार दत्तलाई एक लाख रुपैयाँ घुस र पचास हजार रुपैयाँ स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको हो । सेवाग्राहीलाई काम गरेबापत पाउने सेवा…