विश्वकै ठूलो शालिग्राम शिला विगत एक महिनादेखि डुबानमा

पर्वत । पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ । मनसुन शुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेको कारण शालिग्राम शिला डुबानमा पर्नुका साथै आसपासका संरचनासमेत भत्किएर जोखिममा परेको हो । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन् । नियमित…