राइड शेयरिङ नियमावली कार्यान्वयन गर्ने गण्डकी प्रदेश सरकारको तयारी

कास्की । राइड शेयरिङ तथा सेल्फ ड्राइभ नियमावली कार्यान्वयन स्थगन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि गण्डकी प्रदेशका यातायात ब्यबसायीहरु सवारी सञ्चालनको लागि नयाँ रणनीतिका साथ अघि बढ्ने भएका छन् । संविधान र संघीयताको मर्म बिपरीत, मानव अधिकार खिलापमा भएको आन्दोलनलाई देखाउँदै संघले नियमावली स्थगन गर्न पत्राचार गर्नु र प्रदेशले नियमावली कार्यान्वयन स्थगन गरेको…