काठमाडौं । धवलागिरी हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । संसारको सातौँ (आठ हजार १६७ मिटर) अग्लो म्याग्दीको धौलागिरी गाउँपालिका ४ मा पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामुसहित आफ्नो कम्पनीका २० जना पुगेको सेभेन समिट ट्रेकिङले जनाएको छ । गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार…