जाजरकोट । मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कार्कीगाँउबाट कुदुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३०१०२ च ४७१९ नम्बरको बोलेरो जिप बुधबार राति दुर्घटनामा परेको जाजरकोट प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कैलालीका २५ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुन हमाल रहेको जाजरकोट प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक…