रुकुमपश्चिममा कांग्रेस प्रदेश अधिवेशन स्थगित

सुर्खेत, ३ मंसिर । रुकुमपश्चिममा हुने शुक्रबारका लागि तोकिएको कांग्रेस १४औं महाधिवेशनअन्तर्गतको प्रदेश अधिवेशन स्थगित गरिएको छ । शुक्रबार कर्णाली प्रदेशकै प्रमुख धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा लाग्ने मेलाको कारण प्रदेश अधिवेशन स्थगित भएको हो । धार्मिक मेलाका कारणले रुकुमपश्चिमा प्रदेश निर्वाचन क्षेत्रमा हुन लागेको अधिवेशन स्थगित गर्नुपरेको नेपाली कांग्रेस रुकुम पश्चिमका पार्टी सचिव गोरखबहादुर…