कर्णाली प्रदेश सभामा दुई विधेयक पेश

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश सभाको दोस्रो कार्यकालकै पहिलोपटक विधेयक टेबुल गरेको छ । लामो समय विजनेस विहीन बनाएको आलोचना खेपिरहेको प्रदेश सरकारले तीन महिनापछि विधेयक टेबुल गरेको हो । प्रदेश सभाको आइतबार बसेको दशौँ बैठकमा यस अघि सचिवालयमा दर्ता भएका कर्णाली प्रदेश प्रशिक्षण (स्थापना र सञ्चालन) सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली…