यी हुन् कर्णाली समृद्धिका मार्गहरू

सुर्खेत । कर्णाली प्रदेशको विकास र समृद्धिमा टेवा पुर्‍याउनका लागि आधा दर्जन सडकहरू निर्माण भइरहेको छ । अधिकांश सडकहरू अहिले काम  चालु छ । कर्णाली करिडोर, भेरी करिडोर, लम्बिनी-रारा राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्गका साथै मदनभण्डारी राजमार्गसमेत कर्णालीमा चालु अवस्थामा रहेका छन् । भेरी करिडोर, कर्णाली करिडोर चीनसँगको सिमानासँग जोड्ने सडक मध्यमा पर्दछन् ।  कर्णाली करिडोर कर्णाली करिडोर…