सुर्खेत । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र १ को प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुर्खेतको प्रदेश निर्वाचन क्षेत्र (क) को सभापति पदमा भूपेन्द्र सुवेदी र (ख)मा केशर वली चयन भएका छन् । उनीहरूसहित पदाधिकारी र सदस्यहरू सबै सर्वसम्मत चयन भएको कांग्रेस महामन्त्री खड्काले जानकारी दिए । यी दुवै प्रदेश निर्वाचन क्षेत्र खड्काको संघीय…