डोल्पामा पहिलोपटक गर्भ फुटेको महिलाको जटिल शल्यक्रिया !

डोल्पा । डोल्पा जिल्ला अस्पतालमा पहिलोपटक गर्भ फुटेको महिलाको जटिल शल्यक्रिया गरिएको छ । रुकुमको आठबिसकोट नगरपालिकामा घर भई हाल मजदुरीका लागि डोल्पा जिल्ला बस्दै आएकी २२ बर्षिया कमला विकको सफल शल्यक्रिया गरिएको हो । विक पेट दुखेपछि जाँचका लागि जिल्ला अस्पताल पुगेकी थिईन । असैह्य पीडाले छट्पटिदैं अस्पताल पुगेकी विकको स्वास्थ्य जाँच गर्दा पाठेघरको…