इलाम । फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) लाई प्रहरीले पक्राउ गरेका छ । केही दिन अघि कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवाद समाधानका लागि भएको वार्तामा सर्वसाधारणमाथि कुटपिटको गरेकाे उनीमाथि आरोप लागेको छ । आरोप लागेसँगै राई जिल्ला प्रहरी कार्यालयमा आफै आएको र अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।…