तिङ्गलावासी पहिलो पटक मतदानमा सहभागी हुँदै

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको तिङ्गलावासी पहिलो पटक मतदानमा सहभागी हुँदैछन् । आफूलाई नेचासल्यान गाउँपालिकाको वडा नं. ६ मा समावेश गरेको विरुद्धमा आन्दोलित भएका तिङ्गलावासीले यसअघिको स्थानीय र संघीय निर्वाचन बहिष्कार गरेका थिए । सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीको सीमानामा रहेको तिङ्गलालाई नेचा सल्यान गाउँपालिकामा समावेश गरेपछि गाउँपालिकाको सदरमुकाम टाढा भएको र पालिका लिने सेवा सुविधाका लागि…