संखुवासभाको सरस्वती माविमा ‘आशा खत्री’ अक्षय कोष

संखुवासभा । सरस्वती माध्यमिक विद्यालय चैनपुरमा ६ लाख ११ हजार ९ सय ९९ रुपौयाँ राशीको ‘आशा खत्री’ अक्षय कोष स्थापना भएको छ । चैनपुर-८ दंगाली गाउँ जन्मेका हाल अनामनगर, काठमाडौं बस्दै आएका शिक्षाप्रेमी राजेन्द्रबहादुर खत्री र उहाँकी धर्मपत्नी अम्बिका खत्रीले अक्षय कोषको स्थापना गरेका हुन् । कोषका संस्थापक खत्रीले आफ्नी जीवन संगिनी अम्बिका खत्रीको ८२…