दुर्गा प्रसाईंका कार्यकर्ताले गरे झापाको २ बैंकमा तोडफोड

काठमाडौं । ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत झापाको बिर्तामोडमा आयोजित र्‍याली मा दुर्गा प्रसाईंका समर्थकले बिर्तामोडको दुई बैंकमा तोडफोड गरेका छन् । सोक्रममा ४ जनालाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जानकारी दिएको छ । आज उक्त अभियानको युवा संगठन ‘नागरिक युवा दस्ता’ ले र्‍याली निकालेको थियो । प्रहरीका अनुसार बिर्तामोड–५ को सिटी…