काठमाडौं । विराटनगर किङ्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न क्यानडाका ब्याटिङ अलराउन्डर निकोलस किर्टनलाई नेपाल आइपुगेका छन् । किर्टन बिहीबार बिहान नेपाल आइपुगेको विराटनगर किङ्सले जनाएको छ । किर्टनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विराटनगर किङ्सका पदाधिकारीहरूले स्वागत गरेका थिए । २६ वर्षीय क्यानेडियन ब्याटिङ अलराउन्डर किर्टनले १८ ओडीआई खेलमा ४९६ रन बनाउनुका साथै ४ विकेट लिएका…