ताप्लेजुङ केन्द्रबिन्दु भएर लगातार भूकम्प

काठमाडौं । पछिल्लो समय ताप्लेजुङ केन्द्रबिन्दु भएर लगातार भूकम्प गइरहेको छ । हिजो आइतबार जिल्लाको आँखोप केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो ४ बजेर २ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसको तीव्रता ४.२ म्याग्निच्युडको रहेको पनि केन्द्रले जनाएको छ । आठ दिन अघि साउन १२ गते…