विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्रीसहित चारजनाको शपथ गराउने तयारी भइरहेकाे छ । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले डा. शेखर कोइराला र केपी ओलीलाई भेटेर आएपछि एमालेबाट आजै २ जना र कांग्रेसका एक मन्त्रीलाई शपथ गराउने तयारी भइरहेकाे हाे । एमालेबाट राम राना र एकराज कार्कीलाई शपथ गराइने भइरहेकाे छ । कार्की अहिलेका भौतिक पूर्वाधारमन्त्रीसमेत हुन् ।…