धरानमा युवा–विद्यार्थीको आन्दोलन चर्कियो, मेयर हर्कद्वारा वार्ता आह्वान

काठमाडौं । राजनीतिक दलका युवा विद्यार्थीहरूले प्रदर्शन चर्काएपछि धरानका मेयर हर्क साम्पाङले वार्ता आह्वान गरेका छन् । धरान उपमहानगरपालिकाले खानेपानीको शुल्क वृद्धि गरेको भन्दै युवा विद्यार्थी आन्दोलनमा उत्रेका छन् । मेयर हर्कले मौखिक रूपमा गरेको यस्तो आग्रह वेवास्ता गर्दै प्रदर्शनकारीले उपमहानगर गेटैमा प्रदर्शन जारी राखेका छन् । ‘गेट नजिकै आएर मेयरले आइतबार १० बजेका लागि…