इनरुवा-दुहबी सडक चाँडै निर्माण हुन्छ : मुख्यमन्त्री कार्की

इनरुवा । कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले इनरुवा–दुहबी सडकको निर्माण चाँडै सुरु हुने बताएका छन् ।सुनसरी सदरमुकाम इनरुवा–१ मा स्थानीयसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले सो सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वानको प्रक्रिया अगाडि बढेकाले निर्माण चाँडै सुरु हुने बताएका हुन् । ‘सडकखण्ड निर्माण प्रदेश वा सङ्घ सरकार कस्ले गर्ने विषयमा अन्यौलता थियो । अब त्यो…