कोशीमा प्रदेशसभातर्फको मत गन्दा उद्धव अगाडि, सिटौला पछाडि

विराटनगर । कोशी प्रदेशमा प्रदेशसभातर्फको मतगणना सकिएको छ । कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभाको मत गन्दा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले भन्दा राप्रपा उम्मेदवार उद्धव पौडेलले बढी मत पाएका छन् । ९३ प्रदेशसभा सदस्यको मतगणना हुँदा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । पौडेलले २४९१ मत ल्याउँदा…