सीमावर्ती वडाध्यक्षसँग सशस्त्र प्रहरीको अन्तरक्रिया

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीले सीमावर्ती वडाका वडाध्यक्षहरुसँग शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीले भारत तथा चीनसँग सीमा जोडिएका वडाका वडाध्यक्षहरुसँग शुभकामना आदान–प्रदान एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। सशस्त्र प्रहरी बल नेपालको ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमको…