लुम्बिनी सरकारको नीति कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले गत आर्थिक वर्षकाे धेरै नीति तथा कार्यक्रमलाई नै निरन्तरता दिँदै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको कार्यक्रममा कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई प्राथमिकतामा राखेको छ । रोजगारी सिर्जना गर्ने नवीनतम उद्योग र पर्यटन क्षेत्रलाई पनि…