काठमाडौँ । लुम्बिनी प्रदेशस्थित एक वडाले सिफारिस लिएर मात्रै विवाह अगाडी बढाउन उर्दी जारी गरेको छ । बाल विवाहलाई न्यूनीकरणका लागि भन्दै बार बर्दिया नगरपालिकाको २ नम्बर वडा कार्यालय, कुमरा गाउँले वडा अन्तर्गत पर्ने सम्पूर्ण गाउँ तथा टोल बस्तीहरूले विवाह पूर्व वडाबाट सिफारिस लिन भनेको हो । देश भरमा बढ्दै गरेको बाल विवाहलाई मध्ये नजर…