काठमाडौँ । सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैँलाई गोली हानेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरीका ३५ वर्षीय वसन्त केसीले आइतबार बेलुका आफैँलाई गोली हानेका हुन् । गोली हान्दा घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार कारागार सुरक्षा गुल्म तुलसीपुरमा ४-५ दिन पहिले आएका केसीले ड्युटीकै क्रममा आफूलाई गोली…