बाल सुधार गृहमा झडप र आगजनी

नेपालगन्ज । बाँकेको डुलुवास्थित जयेन्दु वाल सुधार गृहमा रहेका बालकहरूको दुई समूहबिच बिहीबार झडप भएको छ । बिहीबार दिउसो दुई समूहबिच झडप भएपछि केही बालकहरूलाई अन्यत्र स्थानान्तरण गर्ने क्रममा सुधार गृहभित्र आगजनी समेत भएको छ । नेपालगन्जबाट भक्तपुर वाल सुधार गृहमा लैजानेक्रममा राती असन्तुष्ट बालकहरूले सुधार गृहमा आगजनी गरेका हुन । सिरक, डस्न लगायतका सामग्री…