मलामी बोकेको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत

बुटवल । पाल्पामा आइतबार दिउँसो भएको मलामी बोकेको बस दुर्घटनाका मृतक सातमध्ये छ जनाको सनाखत भएको छ । दुर्घटनामा परी अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ बस्ने २५ वर्षीय शंकर विक, सोही ठाउँका ३६ वर्षीय मोहन कुँवर र २८ वर्षीय भोजेन्द्र वि, रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बस्ने ३२ वर्षीय विजय थापा क्षेत्री, बुटवल–१७ बस्ने ३० वर्षीय…