वीरगञ्ज महानगरपालिकामा दिनमा दुई पटक उठाइन्छ फोहोर

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा दैनिक दुई पटक फोहोर संकलन हुँदै आएको छ । महानगरले बिहान र बेलुकाको समयमा फोहरमैला सङ्कलन गर्दै आइरहेको छ । साथै महानगरले फोहर सङ्कलन गरेबापत सर्वसाधारणबाट कुनै पनि शुल्क लिँदैन । उद्योगी/व्यवसायी तथा सरकारी निकायले मासिक तीन सयदेखि तीन हजारसम्म शुल्क तिर्नुपर्ने नियम छ । वीरगञ्जका नगरप्रमुख राजेशमान सिंहले महानगरको नेतृत्व…