सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा ३ जनाको मृत्यु

सिरहा । सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१८ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको प्रदेश २–०१–००३ प.३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई…