सिरहा। सिरहामा श्रीमान श्रीमतीको झगडा छुट्याउन गएका आफनै दाइमाथि भाइले खुकुरी प्रहार गर्दा दाइको मृत्यु भएको छ।गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षिय श्याम सदाले आफनै दाइमाथि खुकुरी प्रहार गर्दा विहीवार राति ३५ वर्षिय लेलहा भन्ने मोतिराम सदाको मृत्यु भएको हो। श्याम र उनकी श्रीमति कौशिल्या देवी सदाबीच घरायसी विवादका कारण झै–झगडा भई कुटपीट समेत…