पाँच दिनपछि बालकको शव सेप्टी ट्यांकीमा

सर्लाही । छिमेकीले हत्या गरेर सेप्टी ट्यांकीमा लुकाएको अवस्थामा ८ वर्षे बालकको शव फेला परेको छ । पाँच दिनदेखि बेपत्ता मलंगवा नगरपालिका–१२ गम्हरिया निवासी दीपेन्द्र ठाकुरको छोरा ८ वर्षीय मिठु भनिने आकाश ठाकुरको शव बिहीबार छिमेकीको सेप्टी ट्यांकीमा फेला परेको प्रहरीले जनाएको छ । गत चैत २० गते आइतबार राति ८ बजे गाउँमै न्वारनको भोज…