काठमाडौं । महोत्तरीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएको महोत्तरी प्रहरी प्रवक्ता प्रहरी नायक उपरीक्षक दिलीपकुमार गिरीले बाए। मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली बिर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतो छन्। दुबै जनालाई बर्दिबासको शुभस्वस्तिक अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा…