रौतहटमा एकैदिन १० जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट प्रहरीले एकैदिन १० जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका १० जना प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । पक्राउ पर्नेमा रामप्रवेश चौधरी कलवार, लालो देवी, भगत चौधरी, शिव चौधरी, रामपती देवी, रामविचारी चौधरी, कपिलदेव चौधरी, भगवनीया देवी चौधरी र…