महोत्तरी । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट प्रक्रिया महोत्तरीमा विवादित बन्दै गएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आफ्नो गृह क्षेत्र महोत्तरी क्षेत्र नम्बर ४ को प्रतिनिधि छनोटमा मनपरी ढङ्गले हस्तक्षेप गरेको आरोप लगिएको हो । इतर समूहका नेताहरूले मुख्यमन्त्रीको योजनाअनुसार निर्वाचन गराई १९ प्रतिनिधि नै केपी ओली निकट व्यक्तिहरूलाई विजयी…