बारा । बाराको निजगढमा अबिरल बर्षाका कारण बकैया खोलामा आएको बाढीले एक दूध बोक्ने गाडी बगाएको छ । बिहान १२ बजे निजगढ वडा नं. १० झोलुङ्गे पुलस्थित लालखोलामा प्र.न. ३–०२ च ३९० न को दूध बोक्ने पिकअप गाडी बगाएको हो । सिमराबाट लालगाउँतर्फ दूध लिनको लागि जाँदै गरेको अबस्थामा खोलाले बगाएको हो । गाडीमा चार…