सुदूरपश्चिम सरकार छाड्न सांसदहरूलाई नागरिक उन्मुक्तिको निर्देशन

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ ।  पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले आज  नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा, संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउदै, नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन् । ‘नागरिक उन्मुक्ति पार्टीको…