कञ्चनपुरका दुई पत्रकार प्रहरी नियन्त्रणमा

धनगढी। कञ्चनपुर प्रहरीले दुई पत्रकारलाई नियन्त्रणमा लिएको छ। शनिबार बिहान पत्रकार पुस्कर भट्टलाई नियन्त्रणमा लिएको प्रहरीले दिउँसो पत्रकार ऐश्वर्य कुँवरलाई पनि नियन्त्रणमा लिएको हो।  विद्युतीय कारोबार सम्बन्धी मुद्‍दामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। भट्टलाई बिहान जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको हो। तर, प्रहरीले मुद्‍दा दर्ता गर्ने व्यक्तिको नाम…