नागरिक उन्मुक्तिको उपस्थित बिना सुदूरपश्चिममा बैठक सुरु

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक जारी छ । बैठकमा अहिले मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्बोधन गरिरहेका छन् । सरकार गठन भएको एक महिनामै नागरिक उन्मुक्ति पार्टीले साथ छोडेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलको पद धरापमा परेको छ । बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिदै छन् । मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बिहीबार १…