सुदूरपश्चिममा बजेट संशोधन नभए समर्थन नगर्ने कांग्रेस संसदीय दलको निर्णय

धनगढी । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधन गर्नुपर्ने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेसको सुदूपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नभए पारित गर्न साथ दिन नसकिने निर्णय गरेको प्रमुख सचेतक भरतबहादुर खड्काले जानकारी दिए । सत्ता पक्ष र प्रतिपक्ष दलका…