अछाम । अछामको पञ्चदेवल विनायक-४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणमा न्याय माग्न अदालत पुगेका पीडित पक्षमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। अहिलेसम्म तीन राउण्ड हवाई फायर गरिएको छ भने २४ सेल अश्रु ग्यास प्रहार भएको छ। जेठ १७ गतेदेखि वेपत्ता रहेका शाही जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत अवस्थामा…