कैलाली-५ मा आरजुसँग नारदमुनिलाई चुनाव लड्न कति सहज ?

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर-५ बाट नेकपा एमालेले नारदमुनि रानालाई एकल उम्मेदवार सिफारिस गरेको छ । वर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका रानाले २०७४ को निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्दै कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवालाई पराजित गरेका थिए । वाम गठबन्धनका साझा उम्मेदवार रानाले २०७४ को…