सत्यमोहन जोशीको आत्मकथा लोकार्पण (तस्बिरहरु)

सत्यमोहन जोशीको आत्मकथा लोकार्पण (तस्बिरहरु)


ग्लोब नेपाल
162
Shares

काठमाडौं । वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ सार्वजनिक गरिएको छ । शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा आयोजित समारोहमा १०२ वर्षीय जोशीकै हातबाट पुस्तकको लोकार्पण गरिएको हो ।

पत्रकार एवं लेखक गिरीश गिरीले उक्त पुस्तक लेखेका हुन् । पुस्तकबारे बोल्दै भाषाशास्त्री डा. ज्योति तुलाधरले सरल र मीठो भाषामा लेखिएको आत्मकथा उपन्यास जस्तो रसिलो र संस्मरणको गुणले भरिएको बताइन् ।