सोनाम ल्होसारलाई शुभकामना

सोनाम ल्होसारलाई शुभकामना



जति धेरै ल्होसार पर्व
उती धेरै गर्व
खरायोको यो वर्ष
प्रकृति र मानव दुवैलाई हर्ष
छिमेकी चिनको नयाँ वर्ष
दाहिना हुन् सूर्य र चन्द्र

सयौं थरि फुल जस्तै जातीयता
जातजातमा वीरता
विश्वभरी फैलाए गौरव गाथा
कति सुन्दर सांस्कृतिक विविधता
विविधतामा सहिष्णुता त एकता
सुनिश्चित होस् शान्ति, समृद्धि र समानता

सोनाम ल्होसार पर्वलाई शुभकामना
चिनिया नयाँ वर्षलाई शुभकामना